२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

अमेरिका

न्यूयोर्क सिटीमा यसवर्षकै पहिलो हिमपात, विहानभर हवाईसेवा प्रभावित

रातीदेखि शुरु भएको हिमपात दिउसो १२ बजेसम्म निरन्तर परेको थियो । मौसम विभागका अनुसार न्यूयोर्क क्षेत्रमा ३ देखि ६ इन्चसम्म...


ट्रम्प प्रशासनद्वारा सुरक्षा जोखिम भन्दै ८५ हजार भिसा रद्द

स्टेट डिपार्टमेन्टका अनुसार रद्द गरिएको भिसामध्ये ८ हजारभन्दा बढी विध्यार्धी भिसा छन्। विभिन्न मिडिया रिपोर्टका अनुसार यो कदम ट्रम्प प्रशासनको...

ब्राड ल्याण्डरले ड्यान गोल्डम्यानविरुद्ध उम्मेदवारी घोषणा गरे, जिविकोपार्जन र आप्रवासन मुख्य मुद्दा

ल्याण्डरले आफ्नो अभियानमा ट्रम्पको नीतिको निरन्तर प्रभाव, आप्रवासीमाथिको कठोर कार्यवाही र अर्बपतिको पैसा (सुपर–प्याक, लबी समूह, धनी दाताहरू) को प्रभावलाई...

स्टारबक्सविरुद्धको आन्दोलनमा मेयर–निर्वाचित जोहरन मम्दानी र बर्नी स्यान्डर्स सडकमा

मेयर-निनिर्वाचित जोहरान माम्दानीले आन्दोलन चलिरहँदा स्टारबक्स बहिष्कार गर्ने घोषणा गरेका छन्। साथै न्यूयोर्कवासीलाई पनि स्टारबक्स बहिष्कार गर्न अनुरोध गरेका छन्।


राष्ट्रपति ट्रम्प र न्युयोर्क सिटीका मेयर माम्दानीबीच सौहार्द्धपूर्ण भेटवार्ता, ट्रम्पले गरे माम्दानीको प्रशंसा

निर्वाचनका बेला र निर्वाचन पछि समेत माम्दानीको कटु आलोचना गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारको भेटमा भने माम्दानीको प्रशंसा गरेको...


मेयर माम्दानीले राष्ट्रपति ट्रम्पसंग शुक्रबार भेट्ने

मम्दानीले पदभार सम्हाल्नु एक साताअघि यो भेट हुन लागेको हो । राष्ट्रपति ट्रम्पले मेयरको चुनाबअघि देखि नै माम्दानीलाई कम्युनिष्ट भएको...

राष्ट्रपति ट्रम्पद्वारा जेफ्री एप्स्टिन फाइल्स सार्वजनिक गर्ने विधेयकमा हस्ताक्षर

ट्रम्पले सुरुमा यी कागजात सार्वजनिक गर्न चासो देखाएका थिएनन्। उनी यी फाइल सार्वजनिक गर्ने कामको विपक्षमा थिए। एप्स्टिनसँग जोडिएको हुनसक्ने...

अब 'ट्रान्सजेन्डर’ राहदानीमा जन्मकै आधारमा लिङ्ग

जन्मदर्तामा उल्लेखित लिङ्गभन्दा फरक ‘सेक्स मार्कर’ माग्ने, वा “एक्स” जस्तो ‘नन–बाइनरी’ विकल्प माग्ने आवेदन स्वीकार नहुने डिपार्टमेण्ट अफ स्टेटले आफ्नो...


न्यूअर्कको गोलीकाण्ड : १० वर्षे बालक र २१ वर्षीया युवतीको मृत्यु, तीन घाइते

आरोपी पहिचान र पक्राउमा सहयोग पुर्‍याउने सूचनाका लागि एसेक्स काउन्टी शेरिफ अफिसले १० हजार डलर इनामको घोषणा गर्दै प्रोसिक्यूटरको टिप्स...

ओबामाकेयर विवाद नसुल्झी खुल्यो सरकार; २ करोड ४० लाखको स्वास्थ्य अझ जोखिममा

ओबामाकेयर अनुदानमा डिसेम्बरमा सिनेटमा अलग्गै मतदान हुनेछ। उक्त मतदानले यो अनुदानको भविष्य तय गर्नेछ। सिनेटले विधेयक पारित नै गरेपनि राष्ट्रपति...


सरकार बन्द हुँदा शुक्रबार अमेरिकामा हजार बढी उडान रद्द, कटौती दर २० प्रतिशतसम्म पुग्न सक्ने

अधिकारीहरूले, कर्मचारी संकट नघट्ने हो भने, केही विमानस्थलमा कटौती दर २० प्रतिशतसम्म पुग्न सक्ने सङ्केत पनि गरेका छन्।


युपिएसको कार्गो विमान दुर्घटनामा सातजनाको मृत्यु

केन्टकी राज्यको लुइसभिल्लास्थित मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडे लगतै दुर्घटना हुँदा विमानस्थल नजिकै दुईवटा व्यवसायिक भवनमा ठोक्किएको उद्धारकर्मीहरुले बताए

न्यु जर्सी र भर्जिनियाको गभर्नरमा डेमोक्रेट उम्मेद्धार विजयी

न्यूजर्सी र भर्जिनिया राज्यको गभर्नरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्धारहरु क्रमशः माइकी सेरिल र एबिगेल स्प्यानबर्गरले जीत हासिल गरेका छन्...