२९ भदौ २०८३, सोमबार
Mon, Sep 14, 2026
SUBSCRIPTION

अमेरिका

सीमा सुरक्षामा सघाउने सहमतिपछि मेक्सिकोमाथि कर लगाउने निर्णय एक महिना स्थगित

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले ट्रम्प प्रशासनसंग गरेको चरणबद्ध छलफलल पछि यो सहमतिमा पुगेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

क्लेयर भाल्डेजले मतदातासमक्ष सपथ ग्रहण गरिन (भिडियो सहित)

कार्यक्रममा कंग्रेसवुमन नाइडिया भलास्केज सहित स्टेट सिनेटर, एसेम्ब्ली मेम्बर सिटी काउन्सिल मेम्बरहरू उपस्थित थिए। उनीहरुले भाल्डेजलाई स्टेट एसेम्ब्ली मेम्बरका रुपमा...

विमान दुर्घटनामा सबै ६७ यात्रुको मृत्यु भएको उद्धार अधिकारीको भनाई

वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर गएराती आकाशमै ठोकिएर...


शिकागोमा गैरकानूनी आप्रवासी पक्राउ शुरु, स्थानीय बासिन्दा तनाबमा

राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अनुरुप गैरकानूनी रुपमा बसोबास गर्दै आएका आप्रावासीलाई पक्राउ र निर्वासन प्रक्रियामा तीव्रता ल्याउन पक्राउ कार्य शुरु...

ट्रम्पको चेतावनीपछि कोलम्बियाद्धारा आप्रवासी स्वीकार गर्ने सहमति

यसअघि दुईवटा अमेरिकी सैनिक विमानबाट ल्याइएका गैरकानूनी आप्रवासीहरुलाई देश प्रवेश गर्न कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले रोकेपछि दुईदेशबीच तनाबको अवस्था सिर्जना...

ट्रम्पद्धारा राष्ट्रपतिको  सपथग्रहण, आप्रावासी नियन्त्रणको लागि दक्षिणी सीमामा इमर्जेन्सी घोषणा

अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहणपछि बोल्दै ट्रम्पले आजै कार्यकारी आदेशमार्फत यो घोषणा गरिने जानकारी दिएका हुन् ।


ट्रम्पले प्रतिबन्ध रोक्ने घोषणा गरेपछि टिकटक पुनः सञ्चालनमा

टिकटकले आफ्नो पेजमा “वेलकम ब्याक” भन्दै पुनः संचालनको जानकारी गराएको हो । सोही पेजमा टिकटकले राष्ट्रपति ट्रम्पले गरेको प्रयासको परिणाम...

अमेरिकामा टिकटक प्रतिबन्धित, सोमबारदेखि खोल्ने ट्रम्पको भनाइ

ट्रम्पले सर्वोच्चलाई टिकटकसम्बन्धी निर्णय ढिलाइ गर्न अनुरोध गरेका थिए। उनले सोमबार पदभार ग्रहण गरेलगत्तै टिकटक सुचारु गर्न एक्ज्याकेटिभ अर्डर जारी...


ट्रम्प आडम्स भेटवार्ता, आफू विरुद्धको मुद्दाबारे छलफल नभएको आडम्सको भनाइ

न्यू योर्क टाइम्सले आडम्स आफैँले ट्रम्पसँग भेट्न पहल गरेको खुलासा गरेको थियो। ट्रम्पले आडम्समाथि नियोजित रुपमा भ्रष्टाचारको मुद्दा हालिएको भन्दै...

सुप्रिम कोर्टद्वारा टिकटक प्रतिबन्ध लगाउन ढोका खुला

बाइडनले टिकटक माथिको प्रतिबन्ध कार्यान्वयन नगरी बाहिरिने सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय ट्रम्पले कार्यान्वयन गर्नु पर्नेछ।...

ट्रम्पले पदभार ग्रहण गरेकै दिन ‘क्रिप्टोकरेन्सी एक्ज्याकेटिभ अर्डर’ जारी गर्ने तयारी

एक्जायकेटिभ अर्डरले डिब्याङ्किङ र ‘डिजिडल एसेट्स’ लाई दायित्वका रुपमा गणना गर्नुपर्ने विद्यमान नीति खारेजी जस्ता मुद्धा सम्बोधन गर्ने अनुमान छ।...


आडम्स र ट्रम्पबीच आज भेटवार्ता, छलफलको विषय गोप्य

आडम्सको औपचारिक कार्यतालिकामा नरहेको यो भेटवार्तामा हुने छलफलको विषय खुलाइएको छैन। भेटवार्तामा सिटीका अन्य अधिकारीहरू समेत उपस्थित हुने छैनन्। तर,...

ओबामा, क्लिन्टन र बुस ट्रम्पको दिवा भोजमा उपस्थित नहुने

दिवा भोज जीवित पूर्व राष्ट्रपतिहरू भेला हुने र नयाँ राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिने एकमात्र कार्यक्रममा हो। दिवा भोज १८९७...

इजरायल र हमासवीच युद्धविराम सम्झौता, नेपालका विपिन जोशीको रिहाईको संभावना बढ्यो

युद्धविराम सम्झौता अनुसार पहिलो चरणको ४२ दिनको युद्धविराममा हमासले ३३ बन्धकहरूको मुक्तिको गरिनेछ भने इजरायलले हमासका कैदीहरुलाई रिहाई गर्नेछ ।


मेयर आडम्सको निर्वाचन अभियानमा टर्की सरकारसँग परामर्श गरेर गैरकानूनी चन्दा दिएको पुष्टि

अर्डेन आर्केनले मेयर एरिक आडम्सको २०२१ को चुनावी अभियानमा गैरकानूनी चन्दा दिएको शुक्रबार म्यानह्याटनस्थित फेडेरल कोर्टमा स्वीकारेका हुन्।

ट्रम्पलाई ‘अन्कन्डिसनल डिस्चार्ज’ मा जरिवाना र जेल सजायबाट उन्मुक्ति

‘अन्कन्डिसलन डिस्चार्ज’ मा आरोपीलाई दोषी करार गरिन्छ, तर सजाय दिइँदैन। राष्ट्रपति निर्वाचित ट्रम्पलाई पनि अदालतले ‘हस मनि’ काण्डमा दोषी करार...

लस एन्जेलस आगलागी अझै नियन्त्रण बाहिर, दशौं हजार संरचना ध्वस्त, मृतक संख्या १० पुग्यो

आगलागिमा परि हालसम्म कम्तिमा १० जनाको मृत्यु भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । क्यालिफोर्नियाको इतिहास नै सबैभन्दा विनाशकारी आगलागी...


हिमआँधीका कारण अमेरिकाका विभिन्न राज्यहरुमा जनजीवन प्रभावित, तीन जनाको मृत्यु

कान्सास र मिसौरी राज्यमा गरी तीन जनाको मृत्यु भएको छ भने प्रभावित क्षेत्रमा विद्यालय बन्द हुनुकासाथै हजारौंको संख्यामा हवाई उडान...

अमेरिकी कंग्रेसद्धारा राष्ट्रपति निर्वाचनको परिणाम प्रमाणित

संयोग कस्तो रह्यो भने ह्यारिस नै ट्रम्पको चुनाबी प्रतिस्पर्धी समेत रहेका थिए । यस पटक भने निर्वाचन परिणामलाई प्रमाणित गर्ने...