२८ भदौ २०८३, आइतबार
Sun, Sep 13, 2026
SUBSCRIPTION

अमेरिका

रिपब्लिकन पार्टीले जिते हरेक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको वाचा

‘ट्रम्प डिभिडेन्ड’ मा १.२ ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने, रकम वितरणका लागि कंग्रेसको स्वीकृति आवश्यक।

रिपब्लिकन पार्टीले जिते हरेक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको वाचा

‘ट्रम्प डिभिडेन्ड’ मा १.२ ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने, रकम वितरणका लागि कंग्रेसको स्वीकृति आवश्यक।

मेयर माम्दानी द्वारा न्यूयोर्कवासीका लागि यूएस ओपनका एक हजार छुट टिकट घोषणा

मंगलबार घोषणा गरिएको यो टिकट बुधबार बिहान १० बजेदेखि पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा बिक्री गरिनेछ। न्यूयोर्क सिटीका बासिन्दाले बढीमा...


क्वीन्सको फार रकअवेमा गोली प्रहारपछि आफ्नै घरमा आगो लगाउदा दुईको मृत्यु

शनिबार मध्यन्ह तिर भएको उक्त घटनामा भएको विस्फोट र आगलागीमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने दुई जनाको...

न्यूयोर्कमा पहिलो पटक नौ देशको आयोजनामा बुद्ध पूर्णिमा (वेसाक डे) मनायो

बुद्धको संदेशलाई विश्वमाझ फैलाउन न्यूयोर्कमा पहिलो पटक एसियाका बौद्धमार्गी रहेका देशहरुले सामुहिक रुपमा दिवश मनाउन सफल भएको मूल आयोजक बाँगलादेश...

८ प्रगतिशील उम्मेदवार न्यूयोर्क डेमोक्रेटिक प्राइमरीमा विजयी

ड्रम बिट्सले समर्थन गरेका यी उम्मेदवारहरूले मेयर जोहरान माम्दानीको "अफोर्डेबिलिटी" एजेन्डालाई अल्बानी र कङ्ग्रेसमा अघि बढाउने संस्थाले जनाएको छ।


क्यालिफोर्नियाको स्यान डिएगोस्थित इस्लामिक सेन्टरमा गोली प्रहार गरी तीन जनाको हत्या, दुई बन्दुकधारी पनि मृत फेला

घटनामा संलग्न दुई किशोर बन्दुकधारी पनि मृत फेला परेका छन् । मुस्लिम बालबालिका अध्ययन गर्ने सो इस्लामिक सेन्टरको काम्पाउण्डमा अन्दाधुन्दा...

लङ आइल्यण्ड रेल हड्ताल जारी, ३ लाख यात्रु अलपत्र, सहमति प्रयास असफल

न्युयोर्क राज्यको मेट्रोपोलिटियन ट्रान्सपोटेसन अथोरिटी (एमटिए)ले संचालन गर्ने यो रेलसेवाका पाँचवटा कर्मचारी युनियनहरुले ज्याला बृद्धि, सम्झौतापत्र, स्वास्थ्य बीमा लगायतका माग...


रात्रीभोज गोलीकाण्डः आक्रमण राष्ट्रपति ट्रम्प लक्षित रहेको प्रारम्भिक अनुमान, अनुसन्धान जारी

न्यूयोर्क टाइम्सका अनुसार कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्सले बताए अनुसार राष्ट्रपति ट्रम्प सम्भावित निशाना थिए र प्रशासनका अन्य सदस्यहरू पनि लक्ष्य...

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन

पाकिस्तानको राजधानी इस्लामाबादमा झण्डै २१ घण्टा लामो शान्ति वार्ता अमेरिका र इरानबीचको युद्ध अन्त्यको बारेमा बिना ठोस सहमति हुन नसकी...


ट्रम्प विरुद्ध अमेरिकाभर नो किङ र्याली, न्यूयोर्कमा अहिलेसम्मकै विशाल प्रदर्शन

अमेरिकाका ५० वटै राज्यका मुख्य मुख्य शहरहरुमा लाखौं मानिसहरुले ट्रम्प प्रशासनको विभिन्न नीतिहरुको विरोधमा नारा घन्काउदै र प्लेकार्डको प्रदर्शन गर्दै...

अमेरिकी डलरमा अब राष्ट्रपति डोनाल्ड ट्रम्मको हस्ताक्षर राखिने

अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवको सम्मानमा यो निर्णय गरिएको ट्रेजरी विभागले जनाएको छ । अमेरिकी डलरमा ट्रेजरी सचिव र ट्रेजररको हस्ताक्षर...


ला गार्डिया रनवेमा विमान दुर्घटना, दुईको  मृत्यु, ४२ यात्रु घाइते

दुर्घटना मार्च २२ को राति करिब ११:४० बजे भएको बताइएको छ। दुर्घटनाका कारण विमानस्थल कम्तिमा मार्च २३ दिउँसो २ बजेसम्म...

फ्लसिङको अपार्टमेन्टमा भीषण आगलागि, एक बालकसहित चारको मृत्यु, १५ घाइते

फ्लसिङको कलेजप्वाइन्ट बुलेभार्डमा दिउसो भएको सो आगलागि हावाहुरीका कारण अनियन्त्रित हुँदा थप १५ जना घाइते भएका छन् ।

ग्रेसी म्यान्सनबाहिर “आइइडी” प्रहार

यो घटनाले न्युयोर्क सिटीका पहिलो मुस्लिम मेयरको सुरक्षामाथि फेरि गम्भीर प्रश्न उठाएको छ। यो घटनाले सहरभित्रको राजनीतिक ध्रुवीकरण, मुस्लिमविरोधी उक्साहट...


ट्रम्प उल्लेख भएका एपस्टिन फाइलहरू डीओजेले रोक्यो: एनपीआर रिपोर्ट

सूचीमा उल्लेख भएका कागजातमध्ये केही सार्वजनिक गरिएको कागजातमा भेटिँदैन। त्यहि भएर ती कागजात “रोकिएको” वा “हटाइएको” आशंका गरिएको हो।

हिमआँधीको कारण सोमबार सार्वजानिक विद्यालय बन्द, राती नौ बजेबाट सवारी यात्रामा रोक

सिटीले राती नौबजेबाट सवारी आवगमनमा समेत रोक लगाएको छ । मेयर जोहरान मामदानीले आइतबार भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका...