१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को साधारण सभा जनवरी १८ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को साधारण सभा जनवरी १८ मा हुने

 

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को साधारण सभा जनवरी १८ मा हुने 

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले बार्षिक साधारण सभा गर्दैछ। फिप्नाले यही जनवरी १८ शनिबार फिप्नाको कार्यालयमा बार्षिक साधारण सभा गर्न लागेको हो।    
दिउँसो १२ बजेदेखि ३ बजे सम्म हुन गईरहेको साधारण सभाले गएको वर्षहरूमा भए गरेका कामकार्वाही र प्रगतिका बारेमा समीक्षा छलफल गर्ने र भावी रणनीति तय गर्ने छ। संस्थाको आर्थिक पाटो पारदर्शी गर्ने, आय व्ययको हिसाव किताब फच्र्युट गर्ने, बिधान संसोधन गर्ने लगायत कार्यक्रम रहेको फिप्नाले जनाएको छ। फिप्नाले साधारण सभा सफल बनाउनको लागि फिप्नाका सदस्य संस्थाहरुलाई उपस्थित भई सल्लाह सुझाव प्रदान गर्न र सामूहिक समस्या पहिचान गर्न अनुरोध गरेको छ। 

प्रतिक्रिया