२७ मंसिर २०८२, शुक्रबार
Fri, Dec 12, 2025
SUBSCRIPTION




ट्रम्प प्रशासनद्वारा सुरक्षा जोखिम भन्दै ८५ हजार भिसा रद्द

स्टेट डिपार्टमेन्टका अनुसार रद्द गरिएको भिसामध्ये ८ हजारभन्दा बढी विध्यार्धी भिसा छन्। विभिन्न मिडिया रिपोर्टका अनुसार यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन र जनसुरक्षा नीति (इमिग्रेसन क्र्याकडाउन्) को मुख्य हिस्सा हो।

ब्राड ल्याण्डरले ड्यान गोल्डम्यानविरुद्ध उम्मेदवारी घोषणा गरे, जिविकोपार्जन र आप्रवासन मुख्य मुद्दा

ल्याण्डरले आफ्नो अभियानमा ट्रम्पको नीतिको निरन्तर प्रभाव, आप्रवासीमाथिको कठोर कार्यवाही र अर्बपतिको पैसा (सुपर–प्याक, लबी समूह, धनी दाताहरू) को प्रभावलाई मुख्य राजनीतिक समस्याको रूपमा चित्रण गरेका छन्।

स्टारबक्सविरुद्धको आन्दोलनमा मेयर–निर्वाचित जोहरन मम्दानी र बर्नी स्यान्डर्स सडकमा

मेयर-निनिर्वाचित जोहरान माम्दानीले आन्दोलन चलिरहँदा स्टारबक्स बहिष्कार गर्ने घोषणा गरेका छन्। साथै न्यूयोर्कवासीलाई पनि स्टारबक्स बहिष्कार गर्न अनुरोध गरेका छन्।

जीव विज्ञानमा यसपालिको नोबेल पुरस्कार प्रतिरक्षा प्रणालीको “ब्रेक” का लागि

हाम्रो प्रतिरक्षा प्रणालीमा रहेको प्राकृतिक ’ब्रेक’ अर्थात् ‘रेगुलेटरी टी-सेल्स (टी-रेग्स)’ ले कसरी शरीरलाई आफ्नै कोषहरूमाथि आक्रमण हुनबाट जोगाउँछ भन्ने आधारभूत तरिका स्पष्ट पार्नुका साथै साधारण टी-सेललाई ‘शान्ति-रक्षक’ टी-रेग्स बनाउने मुख्य जीन फोक्सपी–३ को निर्णायक भूमिका पहिचान गरेवापत नोबेल पुरस्कार दिएको हो।