०६ चैत २०८२, शुक्रबार
Fri, Mar 20, 2026
SUBSCRIPTION

सिटी जागिर कसरी खोज्ने

डिपार्टमेन्ट अफ सिटिवाइड एडमिनिस्ट्रेटिभ सर्भिसेस (डिसिएएस) ले हरेक महिना जागिरको लागि आह्वान गर्दछ
सिटी जागिर कसरी खोज्ने

न्यू योर्क सिटीमा बसोबास गर्नेहरुका लागि सिटीले उपलब्ध गराउने सरकारी जागिर निकै आकर्षक मानिन्छ न्युयोर्क सिटी अन्तर्गतका ८० वटा भन्दा बढी सरकारी एजेन्सीमा आफ्नो योग्यता अनुभव अनुसारका जागिर पाउन सकिन्छ

न्यू योर्क सिटीले हरेक महिना यस्तो जागिरको लागि एप्लिकेसन खुला गर्दछ सिटीको जागिरको लागि एनवाइसी डिपार्टमेन्ट अफ सिटिवाइड एडमिनिस्ट्रेटिभ सर्भिसेस (डिसिएएस) ले हरेक महिना जागिरको लागि आह्वान गर्दछ

डिसिएएसको वेभसाइटमा गएर खुलेको जागिरको बारेमा जानकारी लिन सकिनुकासाथै दरखास्त समेत दिन सकिन्छ डिसिएएसको वेभसाइट भित्र गएर मासिक न्युजलेटरको लागि फर्म भरेर सबमिट गरेमा हरेक महिना खुल्ने जागिरको बारेमा इमेलमार्फत समेत जानकारी दिने गर्दछ  

प्रतिक्रिया