२४ फागुन २०८२, आइतबार
Sun, Mar 8, 2026
SUBSCRIPTION

चर्चित कलाकारहरु बद्री पंगेनी, एलिना चौहान, प्रताप दास, कला लम्सालले न्यू योर्कमा प्रस्तुति दिदै

चर्चित कलाकारहरु बद्री पंगेनी, एलिना चौहान, प्रताप दास, कला लम्सालले न्यू योर्कमा प्रस्तुति दिदै

 

नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रका चर्चित कलाकारहरुले भोली न्यू योर्कमा प्रस्तुति दिदैछ चर्चित लोक गायक बद्री पंगेनी, चर्चित गायिका एलिना चौहान, गायक प्रताप दास, लोक गायिका कला लम्सालले अगष्ट १६ मा न्यू योर्कको गुल्सन ट्यारेशमा अब गाउँछ न्यू योर्क कार्यक्रमममा प्रस्तुति गर्न लागेको हो कलाकारहरुले उनीहरुको चर्चित गीतहरु प्रस्तुत गर्नेछन् न्यू योर्कमा रहेका चर्चित नेपाली कलाकारहरु बिमल डाँगी, संगीता थापामगर निशा सुनारले यो कार्यक्रम गर्न लागेको हो फ्लाई नेपाल ट्राभलले चर्चित कलाकारहरुलाई एउटै स्टेजमा प्रस्तुत गर्न लागेको हो गायिका चौहान न्यू योर्क आइपुगिसकेको छ। कार्यक्रम साँझ बजेदेखि बजेसम्म चल्ने छ।  नेपाली भान्छाघरले टाइटल स्पोन्सर गरेको छ। टिकटको दर ५० डलर तोकेको छ। नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्न कार्यक्रम गर्न लागेको गायिका तथा आयाजक मध्येका एक संगीता थापामगले जानकारी दिए

प्रतिक्रिया