२९ भदौ २०८३, सोमबार
Mon, Sep 14, 2026
SUBSCRIPTION

ताप्लेजुङको मुक्कुम्लुङमा आदिवासी जनजातिको आस्थामाथि नेपाल सरकारले अतिक्रमण गरेको भन्दै (फिवना) को आपत्ति

न्यू योर्क। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले ताप्लेजुङस्थित आदिवासी याकथुङ् (लिम्बु ) किरात समुदायको महत्वपूर्ण धार्मिक तथा साँस्कुतिक धरोहरको रूपमा रहेको मुक्कुमलुङमा ब्यबसायी चन्द्र ढकालले याकथुङ् (लिम्बु ) हरुसंग स्वतन्त्र, अग्रिम, जानकारीसहितको मन्जुरी नलिकन ब्यबसाय मानब अधिकारको दस्तावेजको प्रावधानहरु उलंघन गरेको भन्दै आपत्ति जनाएको छ। 

आदिवासीहरूको  भुमि, भूभाग श्रोत (Lands, Territories, and Resources) मा कुनै पनि बिकासको गतिबिधी गर्नुपूर्ब सम्बन्धित आदिवासी समुदायसँग छलफल परामर्श गरी मन्जुरी लिनुपर्नेमा राज्यले उल्टै शान्तिपूर्ण आन्दोलन गर्नेहरूलाई प्रहरी सेनाको आडमा आतंक मच्चाएर निरंकुश शैलिमा शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेका जनताहरुमाथि गोलि प्रहार गरेकोमा फिवनाले एक विज्ञप्ती जारी गर्दै घोर भत्र्सना गरेको छ। फिवनाको विज्ञप्ती जस्ताको तस्तै  

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू