२७ जेठ २०८३, बुधबार
Wed, Jun 10, 2026
SUBSCRIPTION

ताप्लेजुङको मुक्कुम्लुङमा आदिवासी जनजातिको आस्थामाथि नेपाल सरकारले अतिक्रमण गरेको भन्दै फिप्नाको आपत्ति

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ताप्लेजुङस्थित मुक्कुम्लुङ किरात समुदायको महत्वपूर्ण धार्मिक तथा साँस्कुतिक आस्थामाथि नेपाल सरकारले आघात पुर्याएको बताउँदै गम्भीर ध्यानाकर्याण भएको जनाएको छ। (फिप्ना) ले विज्ञप्ती जारी गर्दै नेपाल सरकारले आदिवासी जनजातिको सभ्यता, पहिचान, भाषा, संस्कार तथा धार्मिक आस्थामाथि अतिक्रमण गर्ने प्रयास गरेको भन्दै सर्वसाधारण जनातामाथि गोली ठोक्ने सरकारको नीतिप्रति घोर आपत्ति जनाएको छ। फिप्नाको विज्ञप्ती जस्ताको तस्तै  

 

प्रतिक्रिया