०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अध्यागमन

न्यु ओर्लिन्समा ट्रम्प प्रशासनको 'क्याटाहुला क्रन्च’ अभियान, कम्तीमा २५ पक्राउ, लक्ष्य ५ हजार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले लक्ष्य “गम्भीर अपराधमा संलग्न अवैध आप्रवासी” रहेको बताएको छ। यता आप्रवासी अधिकारकर्मीहरूको भनाइ फरक...

डीसी गोलीकाण्डपछि यूएससीआईएसले ट्रम्पको ‘ट्राभल–ब्यान’ सूचीका १९ देशका आप्रवासीको आवेदन रोक्यो

ट्रम्प प्रशासनको यो कदमले व्यावहारिक रूपमा धेरै आवेदकका लागि लामो अनिश्चितता र प्रतीक्षाको अवस्था ल्याउने देखिएको छ। मानवअधिकार समूह, आप्रवासी...

‘अन्धाधुन्ध’ सामूहिक निर्वासनविरुद्ध अमेरिकी क्याथोलिक बिशपहरूको दुर्लभ संयुक्त वक्तव्य

बिशपहरूले देशभरका क्याथोलिक र शुभेच्छुहरूलाई आप्रवासन नीतिलाई “गोस्पेलको आँखाले” जाँच्न र अन्धाधुन्ध निर्वासनको डरमा बाँचिरहेका परिवारसँग मानवीय सम्बन्धका साथ उभिन...


हेलोविनमा संघीय सरकारको आतंक, बालपरेडमै टियर ग्यास र छापा

आँखा पोल्ने धुवाँ फैलिँदा साना बालबालिका रुँदै भागेका थिए भने अभिभावकहरूले मुख ढाकेर आफूलाई जोगाउने प्रयास गरेका थिए। छापाका क्रममा...

हत्या अभियोगमा एक भरतीय ४३ वर्ष जेलपछि निर्दोष ठहर,  रिहाइको भोलिपल्टै आईसद्वारा पुनः पक्राउ

४३ वर्ष जेल बसेर निर्दोष सावित सुब्रमण्यमलाई रिहाइको भोलिपल्टै आईसले गैरकानुनी आप्रवासीको आरोप लगाउँदै पुनः पक्राउ गर्‍यो। आईसले उनलाई भारत...

मानवीय कारण अमेरिका प्रवेश गर्ने 'परौल' का लागि आप्रवासीमाथि १,००० डलरको नयाँ शुल्क

कङ्ग्रेसनल बजेट अफिस (सीबीओ) ले परौलबापत २०३४ सम्म आप्रवासीबाट करिब ७ अर्ब अमेरिकी डलर राजस्व उठ्ने प्रक्षेपण गरेको छ।


आईसको ‘मिडवे ब्लिट्ज’ छापा अभियान: शिकागो क्षेत्रमा करिब २५० जना पक्राउ, फ्रेङ्कलिन पार्कमा एकजनाको मृत्यु

अधिकारवादी समूहहरूले समुदायलाई आफ्नो अधिकारबारे सचेत रहन, घर तथा कार्यस्थलको ढोका खोल्नु अघि न्यायाधीशले हस्ताक्षर गरेको वारन्ट माग्न र सुरक्षित...

हुन्डाइ मेटाप्लान्टमा पक्राउ परेका तीन सयभन्दा बढी कोरियाली कामदार छोडिने

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएसएस) इन्भेस्टिगेसन अधिकारी स्टिभन श्राङ्कका अनुसार यो एकै स्थानमा गरिएको ट्रम्प प्रशासनको अहिलेसम्मकै ठूलो कारबाही हो।...


हुन्डाई प्लान्टमा आईसको छापा, ४७५ गिरफ्तार, कोरियाको कडा आपत्ति

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्ना नागरिकको सहयोगका लागि टास्क फोर्स बनाएका छन्। आवश्यक परे वरिष्ठ कूटनीतिज्ञलाई वाशिङ्टन पठाउने सिओलको...

एलएमा आप्रवासन प्रदर्शनका बेला नेसनल गार्ड प्रयोग गैरकानुनी: संघीय न्यायाधीश

फैसला त्यतिबेला आएको छ जतिबेला जब ट्रम्पले सिकागो, बाल्टिमोर र न्युयोर्क जस्ता सहरहरूमा नेसनल गार्ड पठाउनेबारे चर्चा गरिरहेका छन।

अमेरिकाको श्रम बजारबाट १२ लाख आप्रवासी बाहिरिए, कृषि–निर्माण र होम हेल्थ केयरमा सेवामा असर

प्रारम्भिक तथ्याङ्कले देखाएको १२ लाख आप्रवासी श्रमिकको ह्रासले कृषि, निर्माण, सेवा र घरेलु स्वास्थ्य हेरचाह जस्ता क्षेत्रमा कामदार अभाव हुने...


ट्रम्पको आप्रवासी धरपकड असफल पार्न सिकागो मेयरले एक्ज्यकेटिभ अर्डर जारी गरे

मेयर जोनसनको कार्यकारी आदेशले सिकागो प्रहरी विभागलाई सङ्घीय सुरक्षा निकायसँग ट्रम्प प्रशासनको आप्रवासन कारबाहीमा सहयोग गर्न रोक लगाएको छ। सिकागो...

डेमोक्र्याटद्वारा ‘स्मार्ट’ सीमा सुरक्षा र कानुनी मार्ग विस्तारको व्यापक खाका सार्वजनिक

योजनाले अत्यावश्यक कामदार, वैध बसोबासकर्ताहरू, र अमेरिकी नागरिकका पति/पत्नी वा अभिभावकसँग सम्बन्ध भएका व्यक्तिहरूका लागि कानुनी मार्ग विस्तार गर्छ। लागु...


आईसको छपामा परे न्यु जर्सीका २९ मजदुर पक्राउ

गोदामबाहिर ती मजदूरका परिवारहरू भेला भएका थिए । अधिवक्ताहरूले न्यायालयले जारी गरेको पक्राउ/छापा पुर्जी (कोर्ट वारण्ट) बिना छापा मारेको भन्दै...

‘एलिगेटर अल्काट्राज’ सम्बन्धी मुद्धाको अदालत सारियो

त्यहाँका बन्दीहरूले कानूनी र अदालती प्रक्रियामा सहभागी हुन नपाएको दाबी सहित अमेरिकन सिभिल युनियन (एसीएलयू) ले मुद्दा दायर गरेको थियो।...


भिक्टिम अफ क्राइम एक्ट कोषमा आप्रवासन सर्त रोक्न २० राज्य र डीसी अदालतमा

बीस अमेरिकी राज्य र वाशिंगटन डीसीका अटर्नी जनरलहरूले यस्तो सर्तले आप्रवासी समुदायमा डर पैदा गर्ने र पीडित तथा साक्षीहरूलाई अपराध...

फलो अपः आइसको गिरफ्तारीबाट भाग्दा ज्यान गुमाउने परिचय खुल्यो

ट्रम्प प्रशासनले आप्रवासी निर्वासन अभियान तीव्र बनाएसँगै होम डिपोजस्ता कागजात नभएका ज्यालादारी मजदुरहरू काम खोज्न भेला हुने स्थलमा छापा मार्ने...