१२ साउन २०८३, मङ्गलबार
Tue, Jul 28, 2026
SUBSCRIPTION

सबै मुख्य समाचारहरू

ट्रम्प उल्लेख भएका एपस्टिन फाइलहरू डीओजेले रोक्यो: एनपीआर रिपोर्ट

सूचीमा उल्लेख भएका कागजातमध्ये केही सार्वजनिक गरिएको कागजातमा भेटिँदैन। त्यहि भएर ती कागजात “रोकिएको” वा “हटाइएको” आशंका गरिएको हो।

भर्जिनियामा नेपाली परिवारमा दर्दनाक घटना, धारिलो हतियार प्रहार गरी पत्नी र छोरीको हत्या, प्रहरी कारबाहीमा पतिको पनि मृत्यु

म्यान्टुआ क्षेत्रको पर्सिमन ड्राइभमा सोमबार बिहान यो घटना भएको प्रहरीले जनाएको छ । पत्नी र छोरीको हत्यापछि जुवाईलाई समेत आक्रमण...


हिमआँधीको कारण सोमबार सार्वजानिक विद्यालय बन्द, राती नौ बजेबाट सवारी यात्रामा रोक

सिटीले राती नौबजेबाट सवारी आवगमनमा समेत रोक लगाएको छ । मेयर जोहरान मामदानीले आइतबार भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका...

न्यूयोर्क लगायत पूर्वीतटीय क्षेत्रमा भिषण हिमआँधी आउने, तिब्र हावा र बाढीको समेत चेतावनी

आइतबार अपरान्हदेखि सोमबारसम्म आउने प्रक्षेपण गरिएको हिउआँधीले दुई फिटसम्म हिउजम्न सक्ने जनाइएको छ भने शक्तिशाली हावा र तटीय क्षेत्रमा बाढीको...

बेलायतका पूर्व राजकुमार एन्ड्र्यु ‘मिसकन्डक्ट इन पब्लिक अफिस’ आरोपमा पक्राउ

एन्ड्र्युले सन् २०१० तिर बेलायतका व्यापार दूतको भूमिकामा रहँदा जेफ्री एपस्टिन (पछि यौन अपराधमा दोषी ठहर भइसकेका अमेरिकी वित्तीय व्यक्ति)...


मेयर जोहरान माम्दानीद्वारा १२७ अर्ब डलरको बजेट सार्वजनिक

अल्बानी (राजधानी) बाट आवश्यक कर/राजस्व सम्बन्धी निर्णय नभए ९.५% प्रपर्टी ट्याक्स वृद्धि “लास्ट रिजोर्ट” (अन्तिम विकल्प) हुन सक्छ। यो सम्भावित...

नर्स आन्दोलन: माउन्ट साइनाइ र मोन्टेफिओरेमा टुङ्गियो, प्रेस्बिटेरियनमा टुङ्गिएन

न्यूयोर्क-प्रेस्बिटेरियनका नर्सहरूले मध्यस्तकर्ताले गरेको प्रस्ताव अस्वीकार गर्दै आन्दोलन जारी राखेका छन्।

ट्रम्प प्रशासनद्वारा मिनियापोलिसमा आप्रवासी छापा अन्त्य गर्ने घोषणा

पछिल्लो समय रिने गुड र एलेक्स प्रेट्टी नामक दुई अ्मेरिकी नागरिकको मृत्यु भएपछि यो अभियान चरम विवादमा परेको थियो।त्यसको विरोधमा...


टीपीएसधारी निस्कासन गर्न अदालतले ढोका खोलिदियो

अपिल कोर्टले सोमबार (फेब्रुअरी १०) यस्तो निर्णय गरेको हो। यससँगै डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का लागि नेपाल, होन्डुरास र...

मेडिकल सहायता २२ वर्षीय चक्रवर्तीलाई चार गोली

चक्रवर्तीको परिवारले मानसिक रूपमा समस्या देखिएपछि ९११ मा फोन गरि मेडिकल सहायता मागेको थियो। तर मेडिकल सहायताका सट्टामा प्रहरी पुगेका...

दुई तिहाइ अमेरिकी भन्छन्, आईसले सीमा नाघ्यो: नयाँ राष्ट्रिय सर्बेस्क्षण

सर्वेक्षण अनुसार जनताको प्राथमिकतामा इमिग्रेसन पहिलो मुद्दा होईन। सहभागी मध्ये ५४ % ले प्रशासनको मुख्य प्राथमिकता “मुल्य वृद्धि कम गर्नु”...


तीन दिनदेखि जारी “सरकार बन्द” अन्त्य, आइस विवाद भने कायमै

संसदले पारित गरे लगतै राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त विधेयकमा हस्ताक्षर गर्दै सेप्टेम्बरसम्म सरकारका ठूला निकायहरूका लागि बजेट सुनिश्चित गरेका छन्...

आईस विवादले फेरि सरकार बन्द

यस पटकको मुख्य विवाद डीएचएस अन्तर्गतको आईसको रणनीतिमाथि उठेको हो। मिनियापोलिस मा इमिग्रेसन एजेन्टको कारबाहीसँग जोडिएका घटनापछि डेमोक्र्याटहरूले कडा “जवाफ़देहिता”...

जर्जिया प्रहरी अधिकारी प्रदिप तामाङको गोलीबाट मृत्यु

सिनियर अफिसर तामाङ नेपालमा जन्मिएका र करिब १० वर्षअघि अमेरिका आएका थिए। प्रहरी नेतृत्वका अनुसार उनी पहिले पेन्सिल्भेनिया क्षेत्रमा बसोबास...


न्यूयोर्क सिटीमा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

शहरको तामक्रम निरन्तर सिंगल डिजिटमा रहन पुग्दा विषेश गरी होमलेस नागरिकहरुलाई सुरक्षित गर्न सिटीका अधिकारीहरुलाई हम्मेभएको छ । घरविहीन व्यक्तिहरु...

नेपाली समुदाय फकाउँदै डेभिड ओर्किन, गरे तीन वाचा

न्यु योर्क स्टेट एसेम्ब्लीको प्राइमरी निर्वाचनमा उमेद्वारी घोषणा गरेका डेभिडले नेपाली समुदायलाई न्यू योर्क सिटीका मेयर जोहरान माम्दानीले अघि सारेका...

अमेरिकी सहुलियत दुरुपयोग नगर्न नेपाली दूतावासको चेतावनी

दूतावासले अर्को चिन्ता पनि उठाएको छ। उसले केही नेपाली नागरिकको तथ्यांकले अमेरिकी सरकारका सहुलियतपूर्ण सेवाहरू लिनेहरूको सूचीमा नेपाली “माथिल्लो” तिर...


मिनियापोलिस आन्दोलनप्रति ऐक्यबद्धता र ‘आईस’को अपहरण बन्दको माग गर्दै युनियन स्क्वायरमा हजारौँ न्यूयोर्कवासी

‘आईस खारेज’को राष्ट्रिय आह्वानमा देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) का १००+ सदस्य सहभागी। आयोजकहरूका अनुसार, यो र्‍यालीले न्यूयोर्कदेखि मिनियापोलिससम्म...