२७ चैत २०८२, शुक्रबार
Fri, Apr 10, 2026
SUBSCRIPTION

न्यू योर्क सिटीबाट पहिलो नेपाली राज्यसभा उमेद्वार घिमिरेः यस्ता छन् एजेण्डा

न्यू योर्क सिटीबाट पहिलो नेपाली राज्यसभा उमेद्वार घिमिरेः यस्ता छन् एजेण्डा

न्यू योर्क। स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३० को डेमोक्रेटिक प्राइमरीका लागि उमेद्वारी घोषणा गरेका सोमनाथ घिमिरे चुनावी अभियानमा सक्रिय भएका छन्। उनले एफोर्डेबल हाउजिङ, एजुकेशनमा समानता, आईसविरुद्ध जिरो टोलरेन्स नीति र सेफ नेबरहुडलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

नेपाली समुदायका सामाजिक अगुवा घिमिरेका अनुसार न्यू योर्क सिटीमा बढ्दो महँगी र धान्न नसकिने हाउजिङ संकटसँगै आईसको धरपकडले नेपाली, दक्षिण एशियाली तथा आप्रवासी समुदायमा गहिरो त्रास सिर्जना गरेको छ। आफू निर्वाचित भए आईसविरुद्ध कडा जिरो टोलरेन्स नीति अपनाउने उनले बताएका छन्।

उनको उमेद्वारीले नेपाली तथा आप्रवासी समुदायका लागि के अर्थ राख्छ? किन उनलाई स्टेट एसेम्ब्लीमा भोट दिने? यिनै विषयमा एनवाईसी नेपाल न्यूजकी सम्पादक मच्छे डी गुरुङले घिमिरेसँग कुराकानी गरेकी छन्। प्रस्तुत उक्त कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया