२२ मंसिर २०८२, आइतबार
Sun, Dec 7, 2025
SUBSCRIPTION

द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएको साधारणसभा आउने अक्टोबर ५ तारिखमा

साधारणसभा न्यू योर्कको क्वीन्समा आउने अक्टुबर ५ तारिख शनिबार दिनको १२ बजेदेखी शुरु हुने
द गुरुङ (तमु) सोसाइटी इंक, यूएसएको साधारणसभा आउने अक्टोबर ५ तारिखमा

गुरुङ (तमु) सोसाइटी इंक, यूएसएको साधारणसभा आउने अक्टोबर तारिखमा हुँदैछ संस्थाको आर्थिक तथा संस्थागत प्रगतिको बारेमा छलफल गरी संस्थालाई कसरी बलियो बनाउने संस्थागत सुदृढिकरण गर्ने भन्ने बारेमा छलफल गर्ने सोसाइटीले जनाएको छ। सोसाइटीले सूचना जारी गर्दै न्यू योर्क, न्यूजर्सी लगायत आसपासमा बसोबास गर्ने सोसाइटीका गुरुङ सदस्यहरुलाई साधारणसभामा सहभागी हुन अनुरोध गरेको छ। 

समाजको स्थापनादेखि नै सम्पूर्ण गुरुङहरु भेला भएर हाम्रो संस्थामा भएका गतिविधीहरुको जानकारी गराउने भावी कार्यदिशाको बारेमा साधारणसभामा छलफल गर्दै आएको जनाएको छ। सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले साधारणसभामा उपस्थित भई सुझाव दिन साधारणसभा सफल बनाउन सम्पूर्ण गुरुङहरुलाई अनुरोध गरेको छ। साधारणसभा न्यू योर्कको क्वीन्समा अवस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा अक्टुबर तारिख शनिबार दिनको १२ बजेदेखी शुरु हुने सोसाइटीले जनाएको

 

प्रतिक्रिया