न्यू योर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्नाले) नेपाल सरकारले, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोमा आपत्ति जनाएको छ। फिप्नाले एक पे्रस विज्ञप्ती जारी गर्दै प्रबन्ध निर्देशक घिसिङको पदावधि समाप्त हुनु चार महिना मात्र बाँकी हुँदा नै पदबाट बर्खास्ती गर्नु अन्यायपूर्ण भएको निष्कर्ष निकाल्दै घोर विरोध गरेको छ। फिप्नाले विज्ञप्तीमार्फत प्रबन्ध निर्देशक घिसिङको बर्खास्तीको निर्णयलाई पुनर्विचार गरी नेपाल सरकारसँग पदवहालीको माग गरेको छ । फिप्नाले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै ।











प्रतिक्रिया