न्यू योर्क। अमेरिकी सरकारले नेपाललाई सन् २०१५ जुन २४ मा प्रदान गरेको टेम्पोररी प्रोेटेक्टेड स्टाटस (टिपिएस) को अवधी अगष्ट ५, २०२५ मा सकिंदैछ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालको अवस्थामा समग्रमा प्रगति भएको उल्लेख गर्दै जुन ६ मा सूचना प्रकाशित गरी नेपालको टिपिएसको अवधी सकिने घोषणा गरेको हो। टिपिएसको खारेजीपछि झण्डै ७ हजार ५ सय टिपिएसवाहक नेपालीहरु अहिले चिन्तित छन्। टिपिएसको समय सकिदै गर्दा टिपिएसवाहकहरु नै एकजुट भएर टिपिएस खारेजीविरुद्ध अदालत जाने तयारी गर्दै छन्। यसै सन्दर्भमा एनवाइसीनेपाल न्यूजका सम्पादक मच्छे गुरुङले युनाइटेड फर टिपिएस नेपालका संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीसँग गरेको कुराकानीको सम्पादित अंशः





प्रतिक्रिया