मिथिला सेन्टर युएसएले राम जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा दर्ता गराउन पहल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन-पत्र बुझाएका छन्। संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्यू योर्कमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन-पत्र मार्फत बुझाएको मिथिला सेन्टर युएसएका अध्यक्ष अमित प्रताप शाहले जानकारी दिए। मिथिला सेन्टर युएसएले बुझाएको ज्ञापन-पत्र जस्ताको तस्तै राखिएको छ।






प्रतिक्रिया