०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय

निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छन्।
मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय

काठमाडौ । स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उपनिर्वाचनको तयारीको बारेमा निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ मा उपनिर्वाचन गर्न सुझाव दिएका थिए। उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो। निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छन्।

प्रतिक्रिया